Showing २११-२२० of १,७२१ items.
फागुन १, २०८२
मोरङ क्षेत्र न:४ नेकपा एमालेको उमेदवार जीवन घिमिरेले गरे प्रतिवद्वता सार्वजनिक

विराटनगर। फागुन २१ गतेलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) माेरंग क्षेत्र नं. ४ काे उम्मेदवार जीवन घिमिरेले प्रतिवद्वता सार्वजनिक गरेका छन् ...

फागुन १, २०८२
गजल

 म दलित हुँ यार दलित हुँ तिमीले बनाई दिएकाेकहाँ बिर्सन्छु मेराे भाइलाई जिउँदै जलाई दिएकाे तिमीले भात पकाउने कसाैँडी बनाइन्जेल म ठिकै थिएँकसर ...

फागुन १, २०८२
उपभोक्ता जागरण अभियान नेपालको ग्यास अभावप्रति गम्भीर ध्यानाकर्षण

विराटनगर । उपभोक्ता जागरण अभियान नेपालले दुरदराजका गाउँ–बस्तीका विद्यालयमा पुगेर विद्यार्थी माझ “जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता” कार्यक्रम सञ्चा ...

माघ २९, २०८२
विराटनगरमा कोशी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा आजबाट कोशी प्रादेशिक ल ...

माघ २९, २०८२
नेकपा (एमाले) क्षेत्र नम्बर ६का उम्मेदवार विनोद ढकाललाई पितृशोक

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढिरहेका बेला मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार नेकपा (एमाले) नेता विनोद ढकाललाई पितृशोक परेको छ।उनका १०१ वर ...

माघ २८, २०८२
कविता -:सहारा

पाइला थाक्यो,बाटो लामो भयोथाकेको पाइलाले,म ढल्न खोज्दासहारा बन्यौं तिमी! तिम्रो हात चुपचाप,मेरो काँधमा आयोर,भाँचिएको साहस,फेरि टाँसियो आमा!  ...

माघ २८, २०८२
कविता -:क्यामोमाइल फुलेपछि

                          ...

माघ २८, २०८२
मतदाताको सुझावबाट प्रतिबद्धता पत्र तयार पार्दै जीवन घिमिरे

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले मतदाताबाट संकलित सुझावलाई ...

माघ २८, २०८२
कविता -:असल,खराब आफैँ छ मान्छे

असल या खराब म आफू होइनअर्थात् कोही पनि होइनत्यो त ऊभित्रको विवेक होगलत र सही छुट्ट्याउन सक्ने प्रकृतिले मान्छेलाई दिएकोअमूल्य, अद्वितीय ...

माघ २८, २०८२
नेकपा चुनावी सभामा आफूहरू तारामा पुगिसकेको प्रचण्डको व्यंग्यात्मक टिप्पणी

विराटनगर।पोखरामा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू तारामा पुगिसकेको बताएका छन् । बुधबार पोखरामा नेकपाको चु ...