Showing २३१-२४० of ५८५ items.
भदौ ३१, २०८२
कविता :-भ्रम

अहमताको धुरी जति नै माथि चढे पनिदम्भ गरेर साँढेझैँ जतिसुकै ठूलो आवाजमा डुक्रिए पनिदुनियाँको मन रुवाएर कालो धन थुपारे पनिचढेर क्रोधको वा ...

भदौ ३१, २०८२
गजल

कसैले मेट्न सक्दैन,यो सानो छ नेपाली।शिर उच्च पार्ने हरदम,इमान छ  नेपाली।कुरितीमा होस् कि युद्धमा,जता गए पनि त,सांस्कृतिक र रगतको,जवान छ नेपाली।टो ...

भदौ ३०, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

भदौ २५, २०८२
कविता : सपनाको सार

‎ ‎म आफू बाँचेको ‎त्रासदीपूर्ण युगको डिलमा ‎एक्लै ठिङ्ग उभिएर‎भयङ्कर अनौठो सपना देखिरहेको छु‎सारा इन्द्रियहरु तन्द्रामा छन्।‎‎एउटा आँखा ...

भदौ २३, २०८२
हामी र हाम्रो कृति समाजको पुस्तक लोकार्पण तथा सम्मान पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

 काठमाडौंको। कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा 'हामी र हाम्रो कृति समाज' का अध्यक्ष मदन नेपालज्यूको अध्यक्षता तथा वरि ...

भदौ २३, २०८२
हामी र हाम्रो कृति समाजको पुस्तक लोकार्पण तथा सम्मान पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

 काठमाडौंको। कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा 'हामी र हाम्रो कृति समाज' का अध्यक्ष मदन नेपालज्यूको अध्यक्षता तथा वरि ...

भदौ १५, २०८२
व्यङ्ग्यकार कृष्ण प्रधानलाई १ लाख ११ हजार १ सय ११ रुपियाँको भैरव पुरस्कार

२०२५ को भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङमय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।नेपाली साहित्यका विराट प्रतिभ ...

भदौ १५, २०८२
डा. छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको लोकार्पण

काठमाडौँ । वरिष्ठ कवि तथा आख्यानकार डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसको सभा हलमा ...

भदौ १४, २०८२
भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

विराटनगर।नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ ।गुठीले जनाए अनुसार एक लाख एघा ...

भदौ १३, २०८२
लघुकथा: महिनावारी वरदान र उपहार हो

नैना, बिनु, लिना र म कलेज छुट्टिभएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थेँ । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ । "हिँड साथी हो हाम्रो कोठ ...