Showing २२१-२३० of १,३२० items.
माघ २४, २०८२
विराट साहित्य सङ्गमकाे २३४औं शृङ्खला सम्पन्न

विराटनगर ।प्रत्येक महिनाकाे अन्तिम शनिबार हुने विराट साहित्य सङ्गमकाे२३४अैां मासिक साहित्यिक शृङ्खला माघ २४गते शनिबार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष ...

माघ २४, २०८२
बरिष्ठ अभिनेता सुनिल थापाको निधन

विराटनग।राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपच ...

माघ २३, २०८२
वीपीले भन्नु भएको थियो, मदन भण्डारीले भन्नु भएको थियो

 नेपालको राजनैतिक चिन्तन प्रवाहमा अनगिन्ती पटक दोहोर्‍याईने गरेका वाक्यमा "वीपीले भन्नु भएको थियो" अनि "मदन भण्डारीले भन्नु भएको थियो" अग्रस्थानम ...

माघ २३, २०८२
झापामा सिरिन्ज प्रहारबाट एक वृद्धको मृत्यु

विराटनगर।झापाको भद्रपुरमा सिरिन्ज प्रहार गरी एक वृद्धको हत्या भएको छ। घटनामा एमबीबीएस अध्ययनरत विद्यार्थी संलग्न रहेको खुलेको हो । जिल्ला प्रहरी कार्य ...

माघ २३, २०८२
सुन्दरहरैचाबाट ब्राउन सुगरसहित फडिन्द्र कार्की पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ६ निवासी फडिन्द्र कार्कीलाई प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बेलबारीका ...

माघ २३, २०८२
कविता :-नेताज्यु

कागजमा परविर्तन पात्र उहीँन सुध्रियो बानी मान्छे मात्र उहीव्यवस्थालाई दोष दिएर पाइन्न पन्छिन्लैजानु पर्लानी फेरि दोबाटोमा मन्छिन्बिरामी पनि आफैं धामी ...

माघ २३, २०८२
नागरिक पीडामा, सरकार मौन बजारमा अघोषित ग्यास अभाव र खाद्यान्न लुकाउने प्रवृत्ति

विराटनगर । बजारमा पछिल्लो समय अघोषित रूपमा ग्यास आपूर्ति बन्द हुँदा आम नागरिक गम्भीर समस्यामा परेका छन्। घर–घरमा खाना पकाउने ग्यास अभाव भइरहेका बेला क ...

माघ २३, २०८२
चुनाव एकैदिनमै हुन्छ, ढुक्क हुनुस् — प्रधानमन्त्री सुशीला कार्की

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकैदिन निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै कुनै पनि हालतमा दुई पटक निर्वाचन नहुने बताएकी छन्।प ...

माघ २३, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ६० क्षेत्रको सकियो मतपत्र छपाइ

विराटनगर ।काठमाडौं ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्व ...

माघ २३, २०८२
बैतडीमा जन्ती बोकेको यात्रुबाहक बस दुर्घटना ८,को मृत्यु ४५ घाइते

विराटनगर ।बैतडी जिल्लामा जन्ती बोकेको यात्रुबाहक बस भीषण दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ। ४५ जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार साँझ बैत ...